दफा ३५
विनियम बनाउने अधिकार
: प्राधिकरणको कार्य सञ्चालनको लागि यो ऐनको विपरित नहुने गरी प्राधिकरणले आवश्यक विनियमहरु बनाउन सक्नेछ ।